०६ असार २०८३, शनिबार

भिडियोका कारण फेरि भाइरल बनिन् रविना

मंसिर २७, २०७६
भिडियोका कारण फेरि भाइरल बनिन् रविना

लामो समय फिल्म उद्योगबाट हराएकी बलिउड अभिनेत्री रबिना टन्डनको सेक्सी भिडियो अहिले इन्टरनेटमा भाइरल भएको छ ।

भिडियोमा रविना बोल्ड लुकमा देखिएकी छन् । भिडियोमा उनी नीलो रङको सेक्सी ड्रेसमा देखिएकी छन् । रविनाले न्यूड मेकअप क्यारी गरेकी छन् । 

भाइरल भएको रविनाको भिडियो पुरानो हो तर अहिले आएर भँइरल भएको हो । रविना ९० को दशकको चर्चित अभिनेत्री हुन् । उनले बलिउडमा धेरै सुपरहिट फिल्ममा काम गरेकी छन् ।

उनलाई आज पनि आइटम नम्बरका लागि स्मरण गरिन्छ । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्