टिभी एक्ट्रेस टीना दत्ता हट फोटोशूटका कारण बेलाबखत चर्चामा आइरहन्छिन् । उनले हालै सामाजिक सञ्जालमा आफ्नो हट लूकको फोटोशूट गराएर भाइरल भएकी छन् ।
टीनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही तस्वीर शेयर गरकी छन् । जसमा उनी कालो रंगको मोनोकनी पहिरिएकी छन् ।
बोल्ड लुकमा उनको यो तस्वीर निकै ग्लामरस देखिएको छ । उनको यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।