०३ असार २०८३, बुधबार

डाक्टरहरूले देखाए 'कब्जियत' नाच [भिडियोसहित]

मंसिर २९, २०७६
डाक्टरहरूले देखाए 'कब्जियत' नाच [भिडियोसहित]

संसारका धेरै मानिसहरू कब्जियत रोगका कारण पेट दुख्ने समस्याबाट टाढा छैनन् । खानपानका कारण देखिने यो रोगको उपचार सामान्य छ तर रोग लाग्नै नदिन पनि सकिन्छ ।

भारतमा डाक्टरहरूले यसबारेमा जनचेतना जगाउन 'कब्जियत नाच' नै गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा अर्जिता बेनर्जीले पोस्ट गरेको एउटा भिडियोमा डाक्टरहरूले यस्तो नाच गर्दै गरेको देख्न सकिन्छ । उनीहरूले हिन्दी गितमा यस्तो नाच गरेका हुन् ।

हेर्नुहोस् भिडियो -

salt training

कमेन्ट गर्नुहोस्