२५ जेठ २०८३, सोमबार

कोरियामा महिलाको तलब पुरुषभन्दा दुईतिहाइ कम

कात्तिक २०, २०७४
कोरियामा महिलाको तलब पुरुषभन्दा दुईतिहाइ कम
सोल, २९ चैत – दक्षिण कोरियाका १० ठूला व्यवसायिक समूह र आबद्ध कम्पनीले भुत्तानी गर्ने बार्षिक तलबमा पुरुषभन्दा महिलाको दुई तिहाइले कम देखिएको छ, आजको कारोबारमा खबर छ ।korea_1

चेबल डटकमका अनुसार गत बर्ष महिला कामदारले ५ करोड ४२ लाख २० हजार वन बुझेका थिए । यो पुरुष समकक्षीको तुलनामा ६१.८ प्रतिशतले कम हो ।

महिलाको यो आम्दानी औसत पुरुषको ८ करोड ७५ लाख ७० हजारको दाँजोमा ६१.८ प्रतिशतले कम हो ।

salt training

कमेन्ट गर्नुहोस्