२५ जेठ २०८३, सोमबार

प्रकाश अर्यालले आइजीपीको फूली लगाउँदाको क्षण, हेर्नुस् ६ तस्बिरमा

कात्तिक २०, २०७४
  प्रकाश अर्यालले आइजीपीको फूली लगाउँदाको क्षण, हेर्नुस् ६ तस्बिरमा
काठमाडौं, २९ चैत– सोमबार क्याबिनेट बैठकबाट नेपाल प्रहरीको आइजीपीमा नियुक्त भएका प्रकाश अर्याललाई गृहसचिव लोकदर्शन रेग्मीले सोमबार रातीनै दर्ज्यानी चिन्ह (फूली) लगाइदिए ।
गृहमन्त्रालयमा आयोजित विशेष कार्यक्रममार्फत आइजीपीको फूली लगाएका उनी त्यसलगत्तै प्रहरी प्रधान कार्यालयमा पुगि पदभारत समेत ग्रहण गरे ।
हेर्नुस् सो क्रममा  ६ तस्बिर
तस्बिर सौजन्य : नेपाल प्रहरी
prakash aryalprakash 1prakash 2prakash 3prakash 4prakash aryal 5

salt training

कमेन्ट गर्नुहोस्