२२ जेठ २०८३, शुक्रबार

गुण्डा नाइके दावा लामामाथि गोली प्रहार

कात्तिक २०, २०७४
गुण्डा नाइके दावा लामामाथि गोली प्रहार
काठमाडौं, २९ चैत – काठमाडौंको बौद्धमा गुण्डा नाइके दावा लामामाथि गोली प्रहार भएको छ । बौद्धको दिब्य पार्टी प्यालेसमा छिर्दाछिर्दै उनीमाथि गोली प्रहार भएको हो । सोही ठाउँमा जिम जाँदै गरेको अर्को गुण्डा समुहले उनलाई गोली हानेकाे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको कोखमा चार राउण्ड गोली लागेको छ । प्रत्यक्षदशीका अनुसार गोली हान्ने मान्छे हिँड्दे सो ठाउँमा पुगेका थिए ।

उनको जोरपाटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्