२२ असार २०८३, सोमबार

नवनियुक्त आइजीपीलाई प्रधानमन्त्रीको यस्तो निर्देशन

कात्तिक २०, २०७४
नवनियुक्त आइजीपीलाई प्रधानमन्त्रीको यस्तो निर्देशन
काठमाडौं, २९ चैत - प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले नव नियुक्त आइजीपी प्रकाश अर्याललाई देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नव नियुक्त प्रहरी प्रमुख अर्यालले प्रधानमन्त्रीसँग भेट गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्रीले आइजीपी अर्यालको कार्यकाल सफलताको कामना गर्दै देशमा निर्वाचन घोषणा भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गर्दै निर्वाचन सफल पार्न नेपाल प्रहरीको भुमिका महत्वपूर्ण रहेकाले कानूनले सुम्पेको जिम्मेवारी निष्पक्ष ढंगले निर्वाह गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्