०१ असार २०८३, सोमबार

१ महिनाभित्रै जनकपुरमा रेल आउने, तर कहाँ राख्ने ?

पुस ९, २०७६
१ महिनाभित्रै जनकपुरमा रेल आउने, तर कहाँ राख्ने ?
फाइल तस्वीर

नेपालको राष्ट्रिय झण्डा अंकित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ ।

तर रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी रहेको छ । 

रेल आउने समय तय भएपनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिरहेको छ । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्