१३ असार २०८३, शनिबार

भारतीय आकाशबाट यस्तो देखियो छाड्ने बेलाको सूर्य ग्रहण [तस्वीर]

भारतीय आकाशबाट यस्तो देखियो छाड्ने बेलाको सूर्य ग्रहण [तस्वीर]

सूर्यमा अहिले ग्रहण लागिरहेको छ । बिहान ८ बजेर ४३ मिनेटमा शुरू भएको ग्रहण छाड्ने अवस्ठामा पुग्दैछ ।

सूर्यलाई विभिन्न भागबाट अलग–अलग आकृतिमा देखिएको छ ।

भारतका कतिपय भू–भाबाट सूर्यको अधिकांश भू–भाग छोपिएको देखिएको तस्वीर भारतीय सञ्चार माध्यममा छाएका छन् । ग्रहण ११ बजेर ३१ मिनेटमा सकिदैछ । 

salt training

कमेन्ट गर्नुहोस्