शर्मिला गुरुङ र कुशल बेलबासेको 'रानीफूल' बोलको लोक दोहोरी गीत सार्वजनिक गरिएको छ ।
शुक्रवार रिलिज गरिएको गीतको शब्द तथा संगीत शर्मिला गुरुङकै रहेको छ ।
गीतलाई श्यामश्वेत रसाइलीले एरेञज गरेका हुन् ।
प्रकाश भट्टले निर्देशन गरेको भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् ।
गीतलाई प्रिज्म रेकडिङमा रेकर्ड गरिएको हो ।
भिडियो हेर्नुहोस् :