
बलिउड फिल्म उद्योगका स्टारहरु नयाँ वर्षको स्वागतको तयारीमा छन्। टेलिभिजन नायिका करिश्मा तन्ना साथीहरुसँग थाइल्यान्ड पुगेकी छन्।
उनले आफ्ना फ्यानहरुका लागि बोल्ड तस्वीर सार्वजनिक गरेकी छन्।

उनले स्वीमिङ पुलमा मस्ती गरिरहेका तस्वीर इन्स्ट्राग्राममा सार्वजनिक गरेकी हुन्। जसमा उनी पहँलो रंगको बिकिनीमा देखिन्छिन्

