०४ असार २०८३, बिहीबार

लालमोहर लागे पनि लागू भएन ऐन

पुस १५, २०७६
लालमोहर लागे पनि लागू भएन ऐन

आवश्यकता अनुभव गरी बनाइएका ऐन लालमोहर लागेको दशकौं बित्दा पनि कतिपय कार्यान्वयनमा आउन सकेका छैनन् ।

निर्माण भई लालमोहर लागेका ऐन राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुने छ भन्ने व्यवस्था गरिएको थियो ।

तर दशकौंसम्म ऐन कार्यान्वयनका लागि सूचना प्रकाशन भएन, लालमोहर लागेका ऐनहरू थन्किरहे  । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्