२५ असार २०८३, बिहीबार

समितिको निर्देशन : उद्योगी पक्राउ गरेरै भएपनि उखु किसानलाई भुक्तानी दिलाउनु

पुस १५, २०७६
समितिको निर्देशन : उद्योगी पक्राउ गरेरै भएपनि  उखु किसानलाई भुक्तानी दिलाउनु

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी उद्योगीलाई पक्रिएरैै भए पनि किसानको बक्यौता असुल गरिदिन सरकारलाई निर्देशन दिएको छ ।

उखु किसानका समस्यालगायत विषयमा सोमवार बसेको समिति बैठकले कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल र वाणिज्य तथा आपुर्ती सचिव बैकुण्ठ अर्याललाई यस्तो निर्देशन दिएको हो ।  कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्