१९ असार २०८३, शुक्रबार

विश्व खाद्य कार्यक्रममा जागिरको अवसर

कात्तिक २०, २०७४
विश्व खाद्य कार्यक्रममा जागिरको अवसर
काठमाडौं, ३० चैत– अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व खाद्य कार्यक्रम (डव्लुएफपी)को नेपालस्थित कार्यालयले कर्मचारी माग गरेको छ ।

डव्लुएफपीले प्रोग्राम एसोसियट पदमा १ जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि महिला तथा अल्पसंख्यक समूदायका व्यक्तिलाई प्राथमिकता दिइने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्