काठमाडौं, ३० चैत– इन्फ्राटेक ग्रुपले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
कम्पनीले डेपुटी जनरल म्यानेजर, सेल्स म्यानेजर, इक्जक्युटिभ सेक्रेटरी, बिजनेस डेभलपमेन्ट अफिसर, एक्जक्युटिभ डिजिटल मार्केटिङ अफिसर, कस्टुमर केयर एक्जक्युटिभ, एसआर सेल्स अफिसर, अफिसर सेल्स प्रोजेक्ट, सर्भिस टेक्निसियनलगायत पदमा कर्मचारी माग गरेको हो ।
