२१ जेठ २०८३, बिहीबार

निरन्तर बढ्दै गएको सुनको भाउ आज स्थिर, कस्तो छ बजार ?

निरन्तर बढ्दै गएको सुनको भाउ आज स्थिर, कस्तो छ बजार ?

पछिल्लो समय नेपाली बजारमा सुनको भाउमा निरन्तर वृद्धि भइरहेको छ ।

बुधवार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार, मंगलवारको तुलनामा बुधवार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउमा सामान्य गिरावट आएको छ । 

बुधवार तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

बुधवार चाँदीको भाउ भने घटेको छ । यस दिन चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलवार चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्