२२ जेठ २०८३, शुक्रबार

अक्षयको 'गुड न्युज' सय करोड क्लवमा

पुस १७, २०७६
अक्षयको 'गुड न्युज' सय करोड क्लवमा

बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘गुड न्युज’ले व्यापारमा अर्का अभिनेता सलमान खानको फिल्मले रिलिज भएको ६ दिनमा बुधवारसम्म सय करोडभन्दा माथिको व्यापार गरेको छ । 

आफ्नो फिल्मको कमाइप्रति अभिनेता अक्षय कुमार खुसी छन् । राजधानी दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्