१३ असार २०८३, शनिबार

महंगोमा बिक्यो 'छक्का पञ्जा फेरि' को ग्लोबल राइट्स

कात्तिक २०, २०७४
महंगोमा बिक्यो 'छक्का पञ्जा फेरि' को ग्लोबल राइट्स
काठमाडौं, २९ चैत – निर्माण नहुँदै चलचित्र ‘छक्का पञ्जा फेरि’ को ग्लोबल राइटस् महंगो रकममा विक्री भएको छ ।

यो वर्षको हिट चलचित्र ‘छक्का पञ्जा’ सर्वाधिक सफल भएको थियो । यसैका कारण पनि हाइलाइटस् नेपाल महंगो रकम तिर्न राजी भएको हो ।

स्रोतका अनुसार चलचित्रको ग्लोबल राइटस् १ करोडमा विक्री भएको हो । बैशाख १४ गते छायांकनमा जान लागेको चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गर्दैछिन् ।

salt training

कमेन्ट गर्नुहोस्