२१ जेठ २०८३, बिहीबार

नेकपा सचिवालय बैठक निष्कर्षविहीन

नेकपा सचिवालय बैठक निष्कर्षविहीन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक  निष्कर्षविहीन टुंगिएको छ।

आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको चयन गर्न बिहीबार सरकारी निवास बालुवाटारमा बसेको बैठक निर्णय गर्न नसकी टुंगिएको हो। बैठक ४ घण्टा चलेको थियो।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका बैठकमा राष्ट्रियसभा उम्मेदवारको चयन गर्ने प्रस्तावमाथि छलफल भएको थियो। निर्णय भएन। सचिवालयको अर्को भोलि बिहान ८ बजे बोलाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्