०५ असार २०८३, शुक्रबार

वर्षासँगै ठाउँठाउँमा हिमपात, जनजीवन कस्टकर

पुस १८, २०७६
वर्षासँगै ठाउँठाउँमा हिमपात, जनजीवन कस्टकर
फाइल तस्वीर

देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ ।

आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूवानुमान महाशाखाले जनाएको छ । 

यसअघिको हिउँदे वर्षासँगैको हिमपातले बढ्दै गएको चिसो आउँदो एक हप्ता उच्च दरमा रहने अनुमान महाशाखाले गरेको छ । गोरखापत्रमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्