२८ जेठ २०८३, बिहीबार

समुद्री किनारमा प्रियंका चोपडालाई खुलेआम ‘किस’

पुस १९, २०७६
समुद्री किनारमा प्रियंका चोपडालाई खुलेआम ‘किस’
फाइल फोटो

बलिउड अभिनेत्री प्रियंका चोपडा हाल खुशीको संसारमा छिन् । उनले पूरै मस्ती मनाइरहेकी छन् ।

नयाँ वर्ष मनाउने क्रममा समुद्री किनारमा सामूहिक मस्तीका तस्वीर प्रियंकाले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् ।

सार्वजनिक गरिएका प्रियंकाका तस्वीरमध्ये एउटामा प्रियंका निक जोनसको काखमा बसेकी छन् र निकले प्रियंकालाई ‘किस’ गरिरहेका छन्, त्यो पनि खुलेआम । समुद्री किनारमा प्रियंका र निकका साथीहरू नजिकै उभिएका छन् ।

सामाजिक सञ्जालमा फोटो शेयर गर्दै प्रियंकाले लेखेकी छन्, ‘सबै कुरा राम्रो बनाएका कारण मेरो परिवार र साथीहरूप्रति आभारी छु । म तपाईहरू सबै विना यो नयाँ सालको शुरूवात गर्न सक्दैन ।’

नयाँ वर्ष २०२० को पहिलो दिन निक र प्रियंकाले रोमान्टिक भिडियो सार्वजनिक गरेका थिए, जुन भाइरल भएको थियो । पछिल्लो समय प्रियंका ‘द स्काई इज पिंक’मा देखिएकी थिइन् । 

हेर्नुस् तस्वीरहरू –

salt training

कमेन्ट गर्नुहोस्