२३ जेठ २०८३, शनिबार

'नेपालमा लगानीको वातावरण तयार'

पुस २०, २०७६
'नेपालमा लगानीको वातावरण तयार'

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आर्थिक विकासको क्षेत्रमा हालसम्म नभएका कामहरू गरेर महत्वपूर्ण उपब्धि हासिल गरेको जनाउँदै देशमा अहिले लगानीको वातावरणसमेत तयार भएको प्रस्ट पारेका छन् ।

शनिवार अपराह्न काठमाडौं जाने क्रममा विमालस्थलमा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यको नेतृत्वको एक टोलीसँगको भेटमा उनले सो कुरा बताएका हुन् । गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्