१२ असार २०८३, शुक्रबार

सहायक वन अधिकृत घुससहित पक्राउ

सहायक वन अधिकृत घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियास्थित बबई सवडिभिजन वन कार्यालयमा सहायक वन अधिकृतलाई घुससहित पक्राउ गरेको छ।

अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले आनन्दप्रसाद साहलाई १० हजार घुससहित पक्राउ गरेको हो।

उनले काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्