२८ असार २०८३, आइतबार

निकको ओठमा लिपिस्टिककाे डाँम बस्ने गरी प्रियंकाले गरिन् चुम्बन (भिडियाेसहित)

निकको ओठमा लिपिस्टिककाे डाँम बस्ने गरी प्रियंकाले गरिन् चुम्बन (भिडियाेसहित)

बलिउड हुँदै हलिउड पुगेकी नायिका प्रियंका चोपडा प्रोफेशनलसँगै व्यक्तिगत जीवनमा पनि ध्यान दिन्छिन्।  उनले नयाँ वर्ष आफ्नो परिवारसँग मनाइन्।

यी तस्वीर नयाँ वर्षपछिको ‘गोल्ड ग्लोब २०२९ अवार्ड सेरेमनी’ को हो। अवार्डमा प्रियंका आफ्ना पत‍ि निक जोनससँग पुगेकी थिइन्।

किस क्याम्पमा आएपछि प्रियंकाले निकको ओठमा चुम्बन गरिन्। र, निकको ओठमा लिपस्टिकको छाप बस्यो। त्यसपछि प्रियंकाले आफ्नो हातले लिपस्टिक पुछेकी थिइन्।

हेर्नुस् भिडियाे


 

salt training

कमेन्ट गर्नुहोस्