२३ जेठ २०८३, शनिबार

चर्को आलोचनापछि पछि हटे देउवा, भए निर्णय सच्याउन तयार

पुस २३, २०७६
चर्को आलोचनापछि पछि हटे देउवा,  भए निर्णय सच्याउन तयार

असन्तुष्ट समूहको निरन्तरको दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवा निणर्य सच्याउन तयार देखिएका छन् । गत ११ पुसको केन्द्रीय समिति बैठकबाट बहुमतको निर्णयमार्फत पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका ल्याएका देउवा असन्तुष्ट समूहको निरन्तरको दबाबपछि निर्णय सच्याउन तयार देखिएका हुन् । राजधानी दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्