२३ जेठ २०८३, शनिबार

नेकपा संसदीय दलको बैठक आज, टुंगिएला त प्रदेशको नाम र राजधानी विवाद ?

पुस २४, २०७६
नेकपा संसदीय दलको बैठक आज, टुंगिएला त प्रदेशको नाम र राजधानी विवाद ?

प्रदेशको राजधानी र नाममा नेकपा सचिवालयले दिएको निर्देशन र निर्णयमाथिको छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक फरक मत आएपछि स्थगित भएको बैठक बिहीवार बिहान बस्ने भएको छ ।

पार्टी नेतृत्वले दोस्रो पटक पनि प्रदेश राजधानी हेटौंडा र नाम बाग्मती रहने गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि बैठक बोलाइएको हो । 

नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले बिहीवार बिहान ८ बजेका लागि संसदीय दलको बैठक बोलाएको जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्