०७ असार २०८३, आइतबार

अबौं ठग्ने मिटर ब्याजी राय पक्राउ, रौनियार फरार

पुस २४, २०७६
अबौं ठग्ने मिटर ब्याजी राय पक्राउ, रौनियार फरार

प्रहरीले सर्लाहीका कुख्यात २ जना मिटर ब्याजी साहुकारमध्ये बरहथवा नगरपालिका १० सीतापुरका रामबाबु रायलाई पक्राउ गरेको छ ।

पक्राउ परेका राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य हुन् ।

अर्का मिटरब्याजी ब्रह्मपुरीका सञ्जय साह रौनियार भने फरार छन् । राजधानी दैनिकमा खबर छ । 
 

कमेन्ट गर्नुहोस्