२८ जेठ २०८३, बिहीबार

अमेरिका–इरान तनाव : बेलायतका जहाज र हेलिकोप्टर तयारी अवस्थामा

पुस २४, २०७६
अमेरिका–इरान तनाव : बेलायतका जहाज र हेलिकोप्टर तयारी अवस्थामा

मध्यपूर्वमा तनाव बढेपछि बेलायतले रोयल नेभी र सैन्इ हेलिकोप्टरहरू तयारी अवस्थामा राखेको रक्षामन्त्री बेन वालेसले बताएका छन् ।

वालेसले संसदमा बोल्दै सो क्षेत्रमा बेलायती नागरिक र आफ्नो चासोको सुरक्षा गर्न आतकालीन व्यवस्था तयार राखिएको बताएका हुन् । 

उनले अत्यावश्यकबाहेकका अन्य कर्मचारीलाई बग्दादबाट बाहिर ल्याइएको समेत जानकारी दिएका छन् । राजधानी दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्