१३ असार २०८३, शनिबार

हलिउडकी चर्चित नायिकालाई लाग्यो यस्तो गम्भीर आरोप, प्रहरीले पक्राउ गर्‍यो

पुस २४, २०७६
हलिउडकी चर्चित नायिकालाई लाग्यो यस्तो गम्भीर आरोप,  प्रहरीले पक्राउ गर्‍यो

 हलिउडको हिट फिल्म ‘क्यप्टेन अमेरिका : द फस्र्ट एवेन्जर’को नायिका माली फिजगेराल्ड टडलाई आफ्नै आमाको हत्या गरेको आरोप लागेको छ । 

६८ वर्षीया आमा पेट्रिसिया फिज गेराल्डको हत्या आरोपमा नायिका माली गिरफ्तार भएकी छिन् ।

आफ्नी आमालाई निर्मम ढंगले कुटपिट गरी हत्या गरेको आरोप प्रहरीले लगाएको छ ।

नायिका मालीले भने आफू घर पुग्दा आमालाई घाइते अवस्थामा फेला पारी अस्पताल भर्ना गरेको बयान दिएकी छिन् । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्