0 shares
हालै हलिउडको सबैभन्दा ठूलो अवार्ड शोमध्ये एक ‘गोल्डेन ग्लोब २०२०’ अवार्डमा प्रियंका चोपडा पनि सहभागी थिइन् ।
हीराको हार लगाइकी उनी गुलाबी रंगको अफ सोल्डर गाउनमा पनि निकै आकर्षक देखिएकी थिइन् । अन्नपूर्ण पोस्टमा खबर छ ।