०६ असार २०८३, शनिबार

आमाबाबुको खातामा रकम

पुस २५, २०७६
आमाबाबुको खातामा रकम

जेष्ठ नागरिकको जीवनयापनमा समस्या भएमा स्थानीय तहले सम्बन्धित नागरिकको हकवालाबाट निश्चित रकम जेष्ठ नागरिकको खातामा जम्मा गर्न निर्देशन दिन पाउने भएको छ । 

प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको प्रतिवेदनअनुसार जेष्ठ नागरिकका हकवालाको न्यूनतम आम्दानी पनि नभएमा आधारभूत आवश्यकता पूरा गर्ने दायित्व स्थानीय तहको हुने छ ।

राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभाबाट विचाराधिन विधेयक समितिबाट पारित भएको हो । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्