२४ जेठ २०८३, आइतबार

पाँच तारे होटलमा प्रहरीको छापा, मोडल पक्राउ

पाँच तारे होटलमा प्रहरीको छापा, मोडल पक्राउ

मुम्बईको गोरेगाउँ इलाकास्थित एक पाँच तारे होटलमा मुम्बई पुलिसले मध्यराति छापा मार्‍यो । उक्त क्रममा प्रहरीले अभिनेत्री बन्न संघर्षरत एक युवती र एक मोडललाई गिरफ्तार गरेको छ । अभिनेत्री बन्न संघर्ष गरिरहेकी युवती बिग बोस-१३ का प्रतियोगीको प्रेमिका समेत हुन् ।

समता नगर पुलिसले राति १२ बजेर ५ मिनेटमा गोप्य सूचनाका आधारमा छापा मारेको थियो । उक्त होटलमा सेक्स र्‍याकेट चलिरहेको थियो । बताइएअनुसार प्रहरीनै ग्राहक बनेर त्यहाँको अवस्था बुझेका थिए । त्यसपछि उनीहरू पक्राउ परे ।

प्रहरीका अनुसार उनीहरू त्यतिबेला फसे जतिबेला ग्राहकसँग पैसा लिए ।

भारतीय सञ्चारमाध्यमले ती युवतीहरूको वास्तविक परिचय भने खुलाएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्