२८ जेठ २०८३, बिहीबार

खर्च १५ करोड, छैनन् एउटै गाई

पुस २७, २०७६
खर्च १५ करोड, छैनन् एउटै गाई

भीमेश्वर नगरपालिका ८ बोचमा १५ करोड लगानीमा शुरू गरिएको गाई फार्म अलपत्र छ । ६ सय क्षमताको गाई फार्ममा न गाई छन्, न सञ्चालक नै सम्पर्कमा छन् । 

फार्मकै लागि भनेर ६ वटा सामुदायिक वनको करिब ३ हजार रोपनी वन पनि फाँडेर स्वाहा पारिएको छ ।

नेपाल डेरी उद्योग संघको पूर्वअध्यक्ष एवम् कालिन्चोक काउफार्म एन्ड रिसर्च सेन्टरका प्रमुख रामकुमार खड्काले सरकारी सहयोगमा खोलेको गाई फार्म अलपत्र पारेका हुन् । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्