०५ असार २०८३, शुक्रबार

कतार जानेभन्दा फर्कने कामदार बढी

पुस २७, २०७६
कतार जानेभन्दा फर्कने कामदार बढी

विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्कनेको संख्या बढी रहेको देखिएको छ ।

नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भन्ने जानकारी नै हुने गरेको थिएन  ।

कतार जानेभन्दा फर्कने संख्या बढी हुनु मान संशाधन विकासका दृष्टिकोणले नेपाललाई फाइदा हुने भएपनि आगामी वर्षमा कतारबाट आउने रेमिट्यान्समा भने असर पर्ने देखिन्छ । कारोबार दैनिकमा खबर छ  
 

salt training

कमेन्ट गर्नुहोस्