२३ जेठ २०८३, शनिबार

को बन्ला भारतीय राजदूत ?

पुस २७, २०७६
को बन्ला भारतीय राजदूत ?

भारतले नेपालमा पठाउने राजदूत अझै तय गर्न सकेको छैन ।

विगतमा विशेष परिस्थितिबाहेक ४/५ महिना पहिले राजदूतको विषयमा निर्णय गर्दै आएको थियो । यसपटक त्यस्तो विशेष परिस्थिति छैन । 

विदेश मन्त्रालयमा नेपाल आउन चाहनेको सूची बढेकै कारण भारत सरकारले निर्णय लिन नसकेको दिल्लीस्थित कूटनीतिक स्रोतले दावी गरेको छ ।

भारतीय कूटनीतिज्ञले नेपालको पोस्टिङलाई निकै महत्व र सम्मानको रूपमा लिने गर्छन् ।

राजनीतिज्ञले पनि नेपालमा विदेश मन्त्रालयका अनुभवी तथा वरिष्ठ सहसचिवदेखि अतिरिक्त सचिवसम्मले यो पदमा आउन निकै जोडबल गरेको र पूर्वपरराष्ट्र सचिव नै विदेशमन्त्री रहेका कारण निर्णयमा ढिलाई भएको हो । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्