
पाकिस्तानको एउटा अदालतले पूर्वराष्ट्रपति परवेज मुसर्रफविरुद्ध सुनाइएको मृत्युदण्डको फैसला उल्टाइदिएको छ ।
कानूनी प्रक्रिया असंवैधानिक भएको भन्दै अदालतले फैसला उल्टाइदिएको हो ।
मुसर्रफले आफूलाई दोशद्रोहमा दोषी भन्दै त्यस्तो सजाय सुनाउने विशेष अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पनरावेदन गरेका थिए ।
लाहोर उच्च अदालतले विशेष अदालतको फैसला उल्टाइदिंदै मुसर्रफविरुद्धको सजाय रद्द गरेको हो । गोरखापत्र दैनिकमा खबर छ ।