२२ जेठ २०८३, शुक्रबार

समृद्धिको संवाहक बन्दै मध्यपहाडी लोकमार्ग

पुस २९, २०७६
समृद्धिको संवाहक बन्दै मध्यपहाडी लोकमार्ग

पहाडै पहाड जोड्ने संकल्प सहित शुरू भएको मध्यपहाडी लोकमार्ग पहाडको विकासको संवाहक बन्दै गएको छ ।

१७७६ किलोमिटर दूरीमा रहेको मध्यपहाडी लोकमार्गको उद्गमस्थल पाँचथरको चिवाभञ्ज्याङ् हो ।

भारतको सिक्किम राज्यसँग सिमाना जोडिएको चिवाभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म फैलिएको राष्ट्रिय गौरवको आयोजनाले पहाडी क्षेत्रलाई एक पहाडबाट अर्को पहाडसँग जोडेर समृद्ध बनाउने सपना लिएको छ ।

मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजनासमेत हो । कारोबार दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्