३१ जेठ २०८३, आइतबार

पहिरोले भैरवकुण्ड विद्युत् आयोजनामा व्यापक क्षति

पहिरोले भैरवकुण्ड विद्युत् आयोजनामा व्यापक क्षति
फाइल फोटो

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीमा कलाछेमा सोमवार बेलुका झरेको सुक्खा पहिरोले भैरवकुण्ड विद्युत् आयोजनामा व्यापक क्षति पुगेको छ ।
क्षति पुगेसँगै ३.१ मेगावाट विद्युत् उत्पादनसमेत बन्द भएको छ ।

पहिराबाट कार्यालय भवन, बाँध र १ स्काभेटर समेत पुरिएका छन् । करीब २५० मिटर लम्बाइ र १५० मिटर चौडाइको पहिराबाट भैरवकुण्डस्थित लार्चाखोलाको ३ भाग पानीमध्ये १ भाग थुनिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्