१४ असार २०८३, आइतबार

प्रहरीमा ठूलो संख्यामा इन्सपेक्टर, असई र जवानको माग [विज्ञापनसहित]

प्रहरीमा ठूलो संख्यामा इन्सपेक्टर, असई र जवानको माग [विज्ञापनसहित]
फाइल फोटो

नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर), प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवान पदमा कर्मचारी भर्ना गर्न विज्ञापन आह्वान गरेको छ ।

बुधवार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गर्दै प्रहरीले इन्सपेक्टरमा १४९, असईमा ५८४ र प्रहरी प्राविधिक प्रहरी जवानमा १४४ जनाको माग गरेको छ ।

प्रहरी जवानमा एसएलसी/एसईई परीक्षा उत्तीर्ण गरी सम्बन्धित विषयको तालिम लिएको योग्यता निर्धारण गरिएको छ ।

माघ ५ गतेदेखि फागुन ११ गतेसम्म दरखास्त फाराम दर्ता गर्न सकिने विज्ञापनमा उल्लेख छ । देशभर ८ ठाउँमा परीक्षा सञ्चालन हुनेछ ।

हेर्नुस् विज्ञापनको पूर्णपाठ –

salt training

कमेन्ट गर्नुहोस्