२७ असार २०८३, शनिबार

भारतीय नेटवर्किङ कम्पनीको ठगी धन्दा, २५ सयमै नेपाली युवालाई भारतीय कार्ड

माघ २, २०७६
भारतीय नेटवर्किङ कम्पनीको ठगी धन्दा, २५ सयमै नेपाली युवालाई भारतीय कार्ड

तपाईंलाई कसैले भारतमा काम गर्ने प्रस्ताव त राखेको छैन ? छ भने सचेत रहनुहोला ।

छोटो समयमै धेरै पैसा कमाउने आसमा हुनुहुन्छ भने पछुताउनुपर्ला ।

भारतमा खुलेका नेटवर्किङ कम्पनीले नेपाली युवायुवतीलाई ठग्दै आएको छ ।

पछिल्लो समय राम्रो रोजगारी मिलाईदिने आशा देखाएर नेपालबाट युवायुवतीलाई फकाएर लैजाने घटना बढ्दै गएको छ ।

स्थानीय प्रशासनले चासो नदिएकाले दैनिक सयौं नेपाली युवायुवती भारत पुगेर ठगिएका छन् । विस्तृत खबर राजधानी दैनिकमा छ ।
 

salt training

कमेन्ट गर्नुहोस्