नमूना बस्ती कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा मुक्त हलिया परिवारका लागि बनाइएको नमूना बस्ती । मुक्त हलिया पुनःस्थापन कार्यक्रम अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले निर्माण गरेको बस्तीमा मुक्त हलियाका ३२ आवाससहित शौचालयको व्यवस्था गरिएको छ ।
तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस