१२ असार २०८३, शुक्रबार

प्रदेश नम्बर ५ का विपक्षी दलका नेता बलदेवको निधन

प्रदेश नम्बर ५ का विपक्षी दलका नेता बलदेवको निधन

प्रदेश नम्बर पाँचका विपक्षी दलका नेता बलदेश शर्मा पोखरेलको सोमवार दिउँसो निधन भएको छ ।

लामो समयदेखि क्यान्सरबाट ग्रसित पोखरेलको सोमबार रुपन्देहीको तिलोत्तमा १४ स्थित आफ्नै घरमा निधन भएको उनका छोरा मुक्ति पोखरेलले जानकारी दिए ।

उनी एक वर्षदेखि क्यान्सरबाट ग्रसित थिए ।

salt training

कमेन्ट गर्नुहोस्