०३ असार २०८३, बुधबार

मुकेश अम्बानीको बंगलामा तैनाथ सीआरपीएफ कमान्डोले गोली चलाएपछि...

मुकेश अम्बानीको बंगलामा तैनाथ सीआरपीएफ कमान्डोले गोली चलाएपछि...

रिलायन्स इन्डस्ट्रीजको मालिक मुकेश अम्बानीको घरमा तैनात सेन्ट्रल रिजर्व पुलिस फोर्स (सीआरपीएफ) कमान्डोको आत्मघाती गोली चल्दा ज्यान गएको छ।

भारतीय प्रहरीका अनुसार अम्बानीको निवास एन्टीलियाको बाहिर तैनात सीआरपीएफ कन्स्टेबल देवन रामभाई बकोतराकी अटोमेटिक राइफलबाट भूलबस गोलियो चलेको थियो।  देवन ठक्कर खाएर बसेपछि

राइफलबाट गोली चलेको थियो। उनलाई  गोली लागेपछि घाइते भएका थिए। घाइतेलाई सुरक्षाककर्मीहरुले अस्पताल पु¥याए पनि राति ज्यान गएको भारतीय सञ्चार माध्यमले लेखेका छन्।
  मुम्बई प्रहरीका डिप्टी कमिश्नर राजीव जैनका अनुसार मृतक सीआरपीएफ कन्स्टेबल देवनको शव पेडर रोडस्थित निवास एन्टीलियाको बाहिर भेटिएको थियो।  

salt training

कमेन्ट गर्नुहोस्