१७ वर्षीया नीलान्शी पटेल। उनका कपाल विश्वमा सबैभन्दा लामा छन्। उनले आफ्नो पुरानो रेडर्क फेरि तोडेर गिनीज बुकमा रेकर्ड बनाएकी हुन्।
हालै मात्र उनले विश्वसमा सबैभनदा लामो कपालका लागि फेरि गिनीज वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएकी हुन्।
पटेल भारतको गुजरातस्थित मोडासाकी हुन्। उनका कपालको लम्बाइ ६ फुट ३ इनच छ।