०६ असार २०८३, शनिबार

भयावह बन्दै कोरोना भाइरस, चीनमा ४१ जनाको मृत्यु

माघ १२, २०७६
भयावह बन्दै कोरोना भाइरस, चीनमा ४१ जनाको मृत्यु

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

हुवेई प्रान्तमा थप १५ जनाको मृत्यु भएसँगै यो संख्या बढेर ४१ पुगेको हो ।

यसैगरी भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार २ सय ८७ पुगेको छ । गोरखापत्र दैनिकमा खबर छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्