२२ जेठ २०८३, शुक्रबार

काठमाडौं आउँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना, चालककाे मृत्यु, १० जना घाइते

काठमाडौं आउँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना, चालककाे मृत्यु, १० जना घाइते

झापाबाट काठमाडौं आउँदै गरेको माइक्रोबस सिन्धुलीको ढुङग्रे भन्ज्याङमा दुर्घटना हुँदा बसका चालकको मृत्यु भएको छ भने बसमा सवार १० जना घाइते भएका छन् । 

वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको ढुङग्रे भन्ज्याङमा भएको दुर्घटनामा परी चालक  कठमाडौंका मोहन महर्जनको मृत्यु भएको हो । 

झापाबाट काठमाडौं आउंदै गएको बा ४ ख ६९६ नम्बरको हायस माइक्रोबस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्