१४ असार २०८३, आइतबार

क्रिस्टल डिसूजाको बोल्ड अवतार, 'विकिनीमा ब्रेकफास्ट'ले ततायो सामाजिक सञ्जाल

माघ १२, २०७६
क्रिस्टल डिसूजाको बोल्ड अवतार, 'विकिनीमा ब्रेकफास्ट'ले ततायो सामाजिक सञ्जाल

क्रिस्टल डिसूजा टीभी इन्डस्ट्रीमा चर्चित नायिका हुन् ।

क्रिस्टल रियल लाइफमा निकै बोल्ड र ग्ल्यामरस देखिन्छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहने क्रिस्टलले आफ्ना केही तस्वीरहरू सार्वजनिक गरेकी छन् ।

‘डु नट डिस्ट्रब मी एन्ड माई फ्लोटिङ ब्रेकफास्ट प्लीज थ्यांक्स’ उनले क्याप्सन लेखेकी छन् । 

उनको बोल्ड अवतारबारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्