२४ जेठ २०८३, आइतबार

साढे २६ करोडको राजश्व छली मुद्दा दायर

साढे २६ करोडको राजश्व छली मुद्दा दायर

राजस्व अनुसन्धान विभागले २ वटा फर्मविरुद्ध राजश्व छलीको मुद्दा दायर गरेको छ।

नक्कली तथा झुटा बिल बिजक बनाई राजस्व चुहावट गरेको आरोपमा रेजिङ ईन्टरनेशनल र हनुमान कन्सट्रक्सनविरुद्ध काठमाडौं र ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको हो।

उनीहरुविरुद्ध २३ करोड ६० लाख बिगो, बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैद माग दाबी गरिएको छ।

रेजिङ ईन्टरनेशनलमाथि १४ करोड ८७ लाख राजश्व छली गरेको आरोप छ, भने हनुमान कन्ट्रक्सनले ८ करोड ६२ लाख राजश्व छलेको विभागले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्