२३ असार २०८३, मंगलबार

सभामुखको आसनमा बसेर संसदको पहिलो बैठक सञ्चालन गरे अग्निले

सभामुखको आसनमा बसेर संसदको पहिलो बैठक सञ्चालन गरे अग्निले

सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको बैठक आरम्भ गरेका छन् ।

आइतवार निर्वाचित भएर सोमवार पद तथा गोपनियताको शपथ लिएका सापकोटाले मंगलवार प्रतिनिधिसभाको बैठक शुरू गरेका हुन् ।

अग्नि सभामुख भएपछिको पहिलो बैठकमा प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीलगायतका नेताहरूले सभामुखलाई बधाई दिने कार्यक्रम छ ।

त्यसअघि बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा आजको बैठकमा सबै दलका संसदीय दलका नेताले बोल्ने कार्यक्रम तय गरिएको नेकपा सचेतक शान्ता चौधरीले जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्