२३ जेठ २०८३, शनिबार

देशैभरी जागरण अभियान चलाउँदै सत्तारूढ नेकपा

माघ १५, २०७६
देशैभरी जागरण अभियान चलाउँदै सत्तारूढ नेकपा

सरकारका राम्रा कामका साथै पार्टी एकताको सन्देश दिने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ६ महिने जागरण अभियान देशैभरी सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले आगामी कार्ययोजनामा सो अभियानबारे उल्लेख गर्दै राजनीतिक प्रतिवेदन तयारी गरिएको नेकपा स्रोतले जनाएको छ । 

बुधवारदेखि शुरू हुने केन्द्रीय कमिटी बैठकको शुरूमा प्रधानमन्त्री एवम्  नेकपा अध्यक्ष ओलीले सम्बोधन गर्ने र त्यसपछि अध्यक्षद्वयको तर्फबाट अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । राजधानी दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्